विशेष

हेटौँडामा भोलिदेखि सडक विस्तार कार्य अघि बढ्ने

lokaantar.com | शुक्रबार, 05 डिसेम्बर 2025, 09:01 अपराह्न
Share
हेटौँडामा भोलिदेखि सडक विस्तार कार्य अघि बढ्ने
सडक डिभिजन हेटौँडाले भोलि (शनिबार) देखि सडक विस्तारको काम थाल्ने भएको छ । मकवानपुरस्थित सडक डिभिजन कार्यालयले शुक्रबार एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै  सडक विस्तार कार्य अघि बढाइने जानकारी गराएको हो । डिभिजन कार्यालयले यसअघि गत मंसिर ५ गते सडक विस्तार सम्बन्धी सूचना जारी गरेको थियो । उक्त सूचना पश्चात आज कार्यालय समयभित्र कुनै पनि आधिकारिक निकायबाट सडक विस्तार कार्य रोक्नका लागि कुनै निर्देशन वा जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ । कुनै पनि निकायको रोकटोक नआएपछि डिभिजन प्रमुखद्वारा जा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}