विशेष
लुम्बिनी लायन्सको शानदार पुनरागमन
४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल 'गर या मर'जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
पूरा समाचार पढ्नुहोस्