काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा लुम्बिनीले दुई बलमा लगातार दुई विकेट गुमाएको छ । १२ औँ ओभरका अन्तिम दुई बलमा मयन यादवले दुई विकेट […]