समाज
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
१५ कात्तिक, काठमाडौं । भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरी सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।
पूरा समाचार पढ्नुहोस्