अर्थतन्त्र
टाटा टियागो.ईभिमा अहिलेसम्मकै आकर्षक अफर घोषणा
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.ईभिका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “ग्रेटेस्ट अफर अल टाइम” अफर घोषणा गरेको छ । विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन […]
पूरा समाचार पढ्नुहोस्