समाज

उच्च जोखिममा पुगेको ताराखोलाको पर्यावरण कसरी जोगाउने ?

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 08:09 अपराह्न
Share
उच्च जोखिममा पुगेको ताराखोलाको पर्यावरण कसरी जोगाउने ?
बाग्लुङ ताराखोलाको प्राकृतिक स्रोत–साधनको संरक्षण, नदीको न्यूनतम् प्रवाहको अधिकार, र जल सुरक्षाको निम्ति युवाहरूले सचेतनामूलक खबरदारी गर्दै आइरहेका छन् । पर्यावरणविद् डा. गिरीश कँडेलको नेतृत्वमा हालै खानी उत्खनन् र जलविद्युत् आयोजनाका कारण कस्तो पर्यावरणीय संकट पर्दछ भनेर एक सामूहिक अवधारणा सार्वजनिक गरिएको छ । आजको अवस्थामा ताराखोलालाई हेर्दा, सुक्ने र भासिने दुवै खतरा एकदम स्पष्ट रूपमा देखिएको छ । ताराखोलामा धेरै हाइड्रो र अन्य कारणले यो बहाव १० प्रतिशतभन्दा तल झरेको अवस्था रहेको छ । नदीको बहाव १० प्रतिशतभन्दा तल झ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}