खेलकुद
पुरानै लयमा रवि बोपरा, नेपाली बलरको दबदबादेखि सबैभन्दा महंगो ओभरसम्म
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संंस्करणमा लिग चरणका आधाभन्दा बढी खेल भइसकेका छन् । लिग चरणको २८ मध्ये १९ खेल समाप्त भइसकेका छन् भने अब ९ खेलमात्र बाँकी छन् ।
आधाभन्दा बढी खेल सकिँदासम्म अघिल्लो संस्करणजस्तै ब्याटिङतर्फ विदेशी खेलाडीकै दबदबा देखिएको छ । तर, अघिल्लो संस्करणको विपरीत सर्वाधिक विकेट लिने बलरको सूचीमा भने नेपाली खेलाडी अगाडि देखिएका छन् ।
ब्याट्सम्यानहरूले एकपछि अर्को शतक र अर्धशतक बनाउँदै दर्शकलाई भरपूर मनोरञ्जन दिएका छन् । चौथो र छक्काको बाढी पनि उस्तै छ । अघि...
पूरा समाचार पढ्नुहोस्