अर्थतन्त्र
नोभेम्बरमा नेपाल आए एक लाख १६ हजार ५५३ विदेशी पर्यटक
काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन १.८ प्रतिशतले बढेको छ । गत बर्षको नोभेम्बर महिनामा भन्दा यस बर्षको नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकको संख्या १.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको नोभेम्बरमा एक लाख १४ हजार ४९६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९...
पूरा समाचार पढ्नुहोस्