मनोरञ्जन
साइमन वादी फिचर्ड ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक
काठमाडाैं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । सिनेमाका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ […]
पूरा समाचार पढ्नुहोस्