राष्ट्रिय समाचार
सरकार परिवर्तन भएको होइन, सत्ता पलट भएको हो– पीएस गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३–२४ को जेनजी आन्दोलनपछि नेपालमा सरकार परिवर्तन नभई सत्ता पलट भएको बताएका छन् । जेनजी आन्दोलन क्रान्ति नभई प्रतिगमन भएको उनको भनाइ छ।
सोमबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ता समेत रहेका गुरुङले जेनजी आन्दोलनपछि नेपालमा सत्ता पलट भएको टिप्पणी गरेका हुन् ।
‘जबजलाई मार्गदर्शक सिद्धान्त मानेको पार्टीको अध्यक्ष एवं संसदीय दलको नेता प्रधानमन्त्री हुनुहुन्थ्यो र त्यो बेला प्र...
पूरा समाचार पढ्नुहोस्