अर्थतन्त्र
नेपाल पे कार्ड जारी गर्नका लागि एनआईसी एसिया बैंक र एनसीएचएलबीच सम्झौता
एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएलबी)सँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीओएस)को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजनाअन्तर्गतको यस नेपाल पे कार्ड आफ्ना ग्राहकलाई ...
पूरा समाचार पढ्नुहोस्