राष्ट्रिय समाचार

कांग्रेस महाधिवेशन विवाद : खड्कालाई संस्थापनकै काउन्टर, पुसको कार्यतालिका फेल गराउने तयारी !

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 10:18 पूर्वाह्न
Share
कांग्रेस महाधिवेशन विवाद : खड्कालाई संस्थापनकै काउन्टर, पुसको कार्यतालिका फेल गराउने तयारी !
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आफ्नै समूह मिलाउन सकस परेको छ । खड्काले तयार पारेको पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका उनकै समूहले अस्वीकार गरेपछि खड्का समस्यामा परेका हुन् । महाधिवेशन कार्य तालिकामा सहमति जुटेको सूचना मिडियामा सार्वजनिक भएपछि खड्का समूहकै नेताहरूले विरोध गरेका हुन् । आइतबार महामन्त्री विश्वप्रकाश शर्मा तथा नेताहरू रमेश लेखक र मीन विश्वकर्मा लगायतसँग बसेर खड्काले पार्टीको १५औँ महाधिवेशन कार्य तालिकामा सहमति जुटाएका थिए । अर्का महामन्त्री गगनकुमार थापाको अनुपस्थितिमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?