मनोरञ्जन
अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा- एउटा युगको अन्त्य
काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा गरिएको छ ।
मनोरञ्जन कम्पनी प्यारामाउन्ट ग्लोबलले यसको पाँच प्रमुख संगीत च्यानलहरु एमटीभी म्युजिक,एमटीभी बिट्स, एमटीभी ८०, एमटीभी ९०, क्लब एमटिभी र एमटीभी लाइभ आउदो डिसेम्बर अन्त्यदेखि स्थायी रूपमा प्रसारण बन्द गर्ने घोषणा गरेको छ ।
यी च्यानलहरु विश्वभरका विभिन्न मुलुकहरू पहिलो चरणमा बेलायत र...
पूरा समाचार पढ्नुहोस्