अन्तर्राष्ट्रिय
चीनद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित लङ मार्च–७ बुस्टर रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको हो । उपग्रहले आफू निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सरकारी निकायहरूले जनाएका छन् । यो प्रक्षेपण लङ मार्च श्रृंखलाका रकेटहरूको ६११ […]
पूरा समाचार पढ्नुहोस्