राष्ट्रिय समाचार

नेपालमा ‘दित्वा’ चक्रवातको आंशिक असर, आगामी तीन दिन यस्तै रहनेछ मौसम

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 08:30 पूर्वाह्न
Share
नेपालमा ‘दित्वा’ चक्रवातको आंशिक असर, आगामी तीन दिन यस्तै रहनेछ मौसम
बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव नेपालको मौसममा देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा हुस्सु देखिएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}