khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 08:18 अपराह्न
Share
काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी बने पनि हालसम्म १७ अर्धशतक बनेका छन् । जसमा चितवन राइनोजका रवि बोपराले […]