मनोरञ्जन
कलर्स टिभीसँग कपिलको मनमुटाब मेटियो, ‘लाफ्टर सेफ ३’ मा देखिने
मुम्बई । भारतीय हास्य कलाकार-अभिनेता कपिल शर्मा आफ्नो आगामी फिल्म ‘किस किसको प्यार करुँ २’ को प्रचारमा व्यस्त छन् । यसैबीच, कपिलको बारेमा रोमाञ्चक खबर बाहिर आइरहेका छन् । उनी लामो समयको झगडापछि अब पहिलेकै टिभी च्यानलमा फर्किदैंछन् । हामी कलर्स टिभीको बारेमा कुरा गर्दैछौं । कपिलले कलर्स टिभीमा प्रसारित हुने ‘द कपिल शर्मा शो’ […]
पूरा समाचार पढ्नुहोस्