अन्तर्राष्ट्रिय
पुटिनले दुई दिने भारत भ्रमण गर्ने
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ ।
मन्त्रालयले भनेको छ- 'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिन २३औं वार्षिक भारत-रूस शिखर...
पूरा समाचार पढ्नुहोस्