हेडलाइन

बागमती डर्बीमा चितवनमाथि काठमाडौंको सानदार जित

kendrabindu.com | शुक्रबार, 28 नोभेम्बर 2025, 03:08 अपराह्न
Share
बागमती डर्बीमा चितवनमाथि काठमाडौंको सानदार जित
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बागमती डर्बीमा काठमाडौं गोर्खाजले चितवन राइनोजमाथि सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौंसँग चितवन ५३ रनले स्तब्ध भएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?