नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 03:37 अपराह्न
Share
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको छ । पार्टीले पूर्वनिर्धारित योजना अनुसार आज धनगढीमा विभिन्न सन्देशसभा आयोजना गरेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि एकताको सन्देश दिन प्रदेशमा सन्देश सभा गरिएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल […]