समाज
अफ्रिकामा एलसीसीआई ग्लोबल क्वालिफिकेसनका कार्यक्रम विस्तार
१२ मंसिर, काठमाडौं । एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले व्यवसायिक शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत अफ्रिकामा आफ्ना कार्यक्रम विस्तार गरेको छ । यस विस्तारले अफ्रिकाका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सिपमूलक शिक्षा, व्यावसायिक तालिम र उच्च अध्ययनका अवसरहरू उपलब्ध गराउने लक्ष्य राख्दछ। घानास्थित मिनाज् भोकेस्नल इन्स्च्युटसँग सहकार्य गर्दै हस्पिटालिटी म्यानेजमेन्ट, कलिनरी आर्ट्स, इन्फर्मेसन टेक्नोलोजी तथा […]
पूरा समाचार पढ्नुहोस्