khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 02:49 अपराह्न
Share
काठमाडौं- नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कारबाहीमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले उनी र अर्की पाइलट सोनी राणालाई पनि कारबाहीको निर्देशन दिएको हो । जहाज उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट लामा र राणालाई तत्काल काममा नलगाउन निगमले नेवानिलाई निर्देशन दिएको छ । प्राधिकरणले नेवानिलाई पत्र पठाउँदै अर्को सूचना नआउन्जेल दुवै […]