khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 01:55 अपराह्न
Share
काठमाडौं– औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट सेटोफेन (ब्याच नं सीटी २७२३) बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधीको राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त व्याच नंको औषधी परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको भन्दै औषधी ऐन २०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी […]