समाज
वैदेशिक रोजगारमा जानेले नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिने
काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ ।
श्रमिकको स्वास्थ्य आफ्नो उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले ००९७७९७६३४९०९०० फोन नम्वरमा...
पूरा समाचार पढ्नुहोस्