हेडलाइन
आज फेरी बढ्यो सुनको मुल्य,कतिमा भइरहेछ त कारोबार ?
काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको […]
पूरा समाचार पढ्नुहोस्