मनोरञ्जन
सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट (तस्वीर)
इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् ।'
पूरा समाचार पढ्नुहोस्