समाज
वडाध्यक्ष गुरुङको च्याउ खेती
लमजुङ जिल्ला मर्याङ्दी गाउँपालिका– ४ का निवर्तमान वडाध्यक्ष सुमन गुरुङ विगत १ वर्षदेखि गरेको रातो च्याउ खेती । उनले पहिलो वर्ष सुन्दरबजार नगरपालिका– ७ मा २००० वटा रातो च्याउ खेती गरेका छन् भने सँगै उनले आफैँ ब्रान्डिङ गरेर हाम्रो कोशेली नामक रातो च्याउको चिया बजारमा ल्याएका छन्। तस्बिरः रासस
पूरा समाचार पढ्नुहोस्