समाज
जनताको मन जितेर राजनीतिक मुद्दा सम्बोधनको प्रक्रियामा लाग्न प्रधानमन्त्रीको आग्रह
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैं सहभागी हुन आग्रह गरेककी छिन् । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको राष्ट्रिय अनुष्ठानमा सहभागी हुन आग्रह गरेकी हुन् । अहिलेको सरकारसँग […]
पूरा समाचार पढ्नुहोस्