हेडलाइन

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा 

khabarhub.com | बिहिबार, 27 नोभेम्बर 2025, 06:09 अपराह्न
Share
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा 
काठमाडौं– सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि धरौटी बुझाइ काठमाडौं जिल्ला अदालत उपस्थित भई रिहाइ भएका हुन्  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?