विशेष
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं -अध्यक्ष नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले वर्तमान पार्टी एकताको आधार नै बलियो रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले पार्टीहरुको सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा साझा सहमति भएको भन्दै अब सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको […]
पूरा समाचार पढ्नुहोस्