khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 04:41 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल डक आउट भएका छन् । पहिलो विकेट गुमेपछि ब्याटिङमा गएका भुर्तेललाई पहिलो बल सामना गर्ने क्रममा जनकपुरका सञ्जय कृष्णमूर्तिले बोल्ट गराएका हुन् । भुर्तेल आउट भएसँगै पोखराले ८ ओभरको चौथो बलमा दोस्रो विकेट गुमाएको छ । यही ओभरको […]