khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 03:43 अपराह्न
Share
सिमकोट– हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्मा थालेको छ । सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहानबेलुका चिसो अत्यधिक बढ्न थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो । डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताए। ‘घाम नलाग्दासम्म धारामा […]