समाज
जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा
११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ परेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले बिहीबार यस्तो जानकारी दिएका हुन् । २३ र २४ भदौमा जेनजी आन्दोलन […]
पूरा समाचार पढ्नुहोस्