khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 06:47 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्को ब्याटिङ संकटमा पुगेको छ । खेल ११ ओभरमा पुग्दा विराटनगर ७ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ । यो टिमलाई जितका लागि ५४ बलमा १२१ रनको आवश्यक छ ।