प्रचण्ड भन्छन् : प्रधानमन्त्री हुने रहर त छैन, देश र जनताले चाहे नाइँ भन्दिनँ
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 06:07 अपराह्न
Share
धादिङ- नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको बताएका छन् । जनताको सेवकको रूपमा सधै काम गर्ने उनले जिकिर गरे । बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ। तै पनि यो […]