कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 04:35 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरि नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् । सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग […]