समाज

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल

अनलाइनखबर | बुधबार, 26 नोभेम्बर 2025, 04:45 अपराह्न
Share
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल
मुख्यसचि अर्यालले भने, 'चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु।'
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}