विशेष

मुख्य सचिव अर्यालले गरे पद बहाली

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 04:16 अपराह्न
Share
मुख्य सचिव अर्यालले गरे पद बहाली
नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले पद बहाली गरेका छन् । उनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका हुन् ।  पद बहाली गरेसँगै उनले आजै सचिवहरूलाई विभिन्न निर्देशन दिएका छन् । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}