कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 04:24 अपराह्न
Share
काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाल पार्टीबीच आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा मिलेर लड्ने सहमति भएको छ। उनीहरूले एउटै चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका हुन्। नवगठित यी दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ बाट निर्वाचनमा जाने सहमति भएको अध्यक्ष सुनारले जानकारी […]