विशेष
पार्टीको बैठकले संसारका कीर्तिमान भंग गरिसक्यो, निष्कर्ष निस्केन : गुरु घिमिरे
‘भोलि बैठक बस्ने भनिएको छ । सर्ने हल्ला पनि छ । सर्ने हल्ला नै सत्य हुन्छ । गर्ने हल्ला भन्दा सर्ने हल्ला नै सत्य हुन्छ । आजसम्म गर्ने हल्ला सत्य भएको छैन,’ घिमिरेले भने ।
पूरा समाचार पढ्नुहोस्