मनोरञ्जन
साम्राज्ञीसँग इन्गेजमेन्ट गरेका मोडल विवादमा, ‘पूर्वपत्नी’ ले टिकटकमार्फत के भनिन् ?
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहसँग इन्गेजमेन्ट गरेका एक्टर तथा मोडल विशाल खरेल विवादमा तानिएका छन् । टिकटक र रिल्समा उनको वैवाहिक स्थितीको खुलासा भएपछि धेरैले यसबारे टिप्पणी गरिरहेका छन् । विशाल र साम्राज्ञीको सम्बन्ध सतहमा आएपछि सामाजिक सञ्जाल विभाजित देखिन्छ । एकथरीले श्रीमती हुँदाहुँदै विशालले चिटिङ गरेको आरोप लगाइरहेका छन् । अर्कोथरीले विवाहित हो भन्ने […]
पूरा समाचार पढ्नुहोस्