विशेष
शिक्षामन्त्री पुनले स्थानीय तहलाई भने– विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिनू
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग […]
पूरा समाचार पढ्नुहोस्