विशेष
राजमार्गमा गुड्ने सवारीसाधनसँग फेरि उठाउन थालियो सडक दस्तुर
विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलन पुनः सुरु गरिएको छ । मुलुकमा कोभिड–१९ को महामारी सुरु भएसँगै बन्द गरिएको उक्त दस्तुर करिब छ वर्षपछि पुनः सङ्कलन सुरु गरिएको हो । कोभिड–१९ को महामारी सुरु हुनुअघि सडक बोर्ड नेपालले मुलुकका विभिन्न १५ राजमार्गमा उक्त दस्तुर सङ्कलन गर्दै आएको थियो ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले रुपन्देहीको भैरहवा–भूमही सडकखण्डबाट सडक उपभोग दस्तुर (रोड टोल) पुनः सङ्कलन सुरु गरिएको बताउँदै अब केही दिनमै वीरग...
पूरा समाचार पढ्नुहोस्