अर्थसंक्षेप : साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक, ५ अंकले बढ्यो नेप्से र बैंकर्स संघले गर्यो क्षमता अभिवृद्धि कार्यक्रम
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 07:11 अपराह्न
Share
नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को–अपरेसनसँगको सहकार्यमा आरईईएफपी–ग्रिन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भयो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत […]