विशेष

महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजी कार्य जारी

lokaantar.com | मङ्गलबार, 25 नोभेम्बर 2025, 08:18 अपराह्न
Share
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजी कार्य जारी
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन् ।  बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखीकार्य जारी राखेको भए पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्’, प्रवक्ता बोहराले भ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?