काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित भएको भन्दै तीन दिन लामो केन्द्रीय कमिटी बैठक टुंग्याएकाछन् । उनले नेकपा माओवादी केन्द्रसँगको एकताको विस्तृत निर्णय सचिवालय बैठकले गर्ने पनि सुनाएका छन् । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पूर्णता दिँदै अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनाललाई बोल्न नदिई बैठक सके। बैठकमा समापन मन्तव्य […]