khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 06:20 अपराह्न
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनी लायन्सका तीन ब्याटर आउट भएका छन् । तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् । त्यसअघि ओपनर डीआर्सी सर्ट […]