राष्ट्रिय समाचार
देउवालाई तिवारीको चुनौती- कार्यकाल लम्ब्याउने इच्छा भए विशेष महाधिवेशनमा प्रतिस्पर्धा गर्नुस्
नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भए विशेष महाधिवेशनबाट पुन: सभापतिमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
मंगलबार रिपोर्टस् क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् ।
पार्टी विधानले विशेष अधिवेशनलाई महाधिवेशनमा गणना नगरेकाले छोटो अवधिका लागि शेरबहादुर देउवाले सत्ता लम्बाउन खोजेको भए उनले त्यसबाट नयाँ वैधता प्राप्त गर्ने तिवारीले बताए ।
शेरबहादुर देउवाको पिँढी र उनीपछिको पिँढीलाई आफू जस्तो नवयुवाको पिढील...
पूरा समाचार पढ्नुहोस्