मनोरञ्जन
सर्वकालीन १०० कमेडी फिल्मको सूची सार्वजनिक, शीर्षमा ‘द नेकेड गन’
यो कमेडी फिल्मले कुनै पनि कुराको मजाक उडाउँछ, जस्तै- विश्वव्यापी निरंकुश व्यक्ति र प्रवृत्ति, नोयर संवाद, सुरक्षित यौन, एक पेशेवर बेसबल खेल, धेरै लामो समयसम्म फ्रिजमा राखिएको खाना ।
पूरा समाचार पढ्नुहोस्