प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट
khabarhub.com|
मङ्गलबार, 25 नोभेम्बर 2025, 01:58 अपराह्न
Share
काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को तर्फबाट महेश बर्तौला र सुनिता बरालले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको मागसहितको रिट निवेदन सर्वोच्चमा दायर गरेका हुन् । त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भईसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले […]